पहाडी जिल्लालाई विभाजन गर्ने प्रस्ताव मेरो होइन : प्रधानमन्त्री

रोल्पा । प्रधानमन्त्री पुष्पकमल दाहालले ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई विभाजन गर्ने प्रस्ताव आफ्नो नभएको दाबी गरेका छन् । प्रेस सेन्टर रोल्पाले शनिबार गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ल्याएको प्रस्तावलाई आफ्नो सरकारले परिमार्जन गरेर संसदमा दर्ता गरेको बताए । उनले तराई र … Continue reading पहाडी जिल्लालाई विभाजन गर्ने प्रस्ताव मेरो होइन : प्रधानमन्त्री